• background
  • background
  • background
  • background
  • background

Notice

16 Poush, 2080 Proxy
Proxy
View Notice
20 Poush, 2080 प्रस्तावित नियमावलीमा संशोधन

प्रस्तावित नियमावलीमा संशोधन

View Notice
20 Poush, 2080 प्रस्तावित प्रबन्धपत्रमा संशोधन

प्रस्तावित प्रबन्धपत्रमा संशोधन

View Notice
26 Poush, 2080 उम्मेदवारको अन्तिम नामावली प्रकाशन

उम्मेदवारको अन्तिम नामावली प्रकाशन

View Notice
26 Poush, 2080 उम्मेदवारको नाम उपर दावी विरोध र उजुरी पछिको नामावली प्रकाशन

उम्मेदवारको नाम उपर दावी विरोध र उजुरी पछिको नामावली प्रकाशन

View Notice
26 Poush, 2080 उम्मेदवारको प्रथम नामावली प्रकाशन

उम्मेदवारको प्रथम नामावली प्रकाशन

View Notice
26 Poush, 2080 अन्तिम मतदाता नामावली प्रकाशन

अन्तिम मतदाता नामावली प्रकाशन

View Notice
26 Poush, 2080 प्रथम मतदाता नामावली प्रकाशन

प्रथम मतदाता नामावली प्रकाशन

View Notice
25 Poush, 2080 संचालक निर्वाचन कार्यक्रमको सूचना

संचालक निर्वाचन कार्यक्रमको सूचना

View Notice
25 Poush, 2080 संचालक निर्वाचन सम्बन्धि निर्देशिका, २०८०

संचालक निर्वाचन सम्बन्धि निर्देशिका, २०८०

View Notice
1 Shrawan, 2079 लकईन अवधि सम्बन्धमा

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक शेयरधनीहरुको  लकईन अवधि सम्बन्धमा

View Notice
23 Jestha, 2079 विवरण पत्र

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने प्रयोजनको लागि तयार गरिएको विवरण पत्र ।

View Notice
09 Baisakh, 2079 आहवान पत्र

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित बासिन्दाहरुको लागि सार्वजनिक शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने प्रयोजनको लागि तयार गरिएको आहवान पत्र ।

View Notice
01 Asoj, 2078 Proxy Form
Proxy for Annual General Meeting 2077/78.
View Notice
15 Bhadra, 2078 Annual General Meeting - Notice
AGM Notice 2077/78.
View Notice
11 Magh, 2077 AGM Notice
Annual General Meeting Notice for FY 2075/76 & 2076/77
View Notice
09 Magh, 2077 Notice Regarding Annual General Meeting

Notice Regarding Annual General Meeting of FY 2075-76 & 2076-77

View Notice
04 Magh, 2077 Annual Report
Annual Report of DKJBCL for FY 2075/76 & FY 2076/77
View Notice
17 Poush, 2077 Proxy Form

Proxy Form for Annual General Meeting

View Notice
15 Poush, 2077 AGM Notice

Annual General Meeting Notice for FY 2075/76 & 2076/77

View Notice
9 Bhadra, 2076 Newsletter
Newsletter of Dordi Khola Jal Bidyut Company limited For The Month of Shrawan 2076. 
View Notice
21 Falgun, 2075 ​दोर्दीखोला जलविद्युत कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद विक्री सम्झौता(PPA) सम्पन्
मिति २०७५ फागुन २१ गते यस दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच दोर्दी जलविद्युत आयोजना (१२ मे.वा) (१०.३ मे.वा मा १.७ मे.वा थप भएको) को लागि विद्युत खरिद विक्री सम्झौता (PPA ) सम्पन्न भएको छ । 

View Notice
10 Mangsir, 2075 News Letter
Month of Kartik Newsletter
View Notice
9 Mangsir, 2075 Audit Report 2074/75
Audit report 2074/75
View Notice
9 Mangsir, 2075 Proxy Form
Proxy Form
View Notice
5 Mangsir, 2075 AGM Notice
AGM Notice of Dordi Khola Jal Bidyut Company Limited.
View Notice
7 Asoj, 2075 Contract Agreement Signed
Contract Agreement has been signed between Dordi Khola Jal Bidyut Company Limited and Steel Authority of India Limited (SAIL) for Procurement of MS Plates of Dordi-1 Hydro Electric Project (12 MW) on 20th September, 2018.
 
18 Jestha, 2075 Contract Agreement Signed
Contract Agreement has been signed between Dordi Khola Jal Bidyut Company Limited and Mega Hydro and Engineering Private Limited for Construction of Hydro Mechanical Components (Design, Supply, Fabrication, Transportation, Erection Testing and Commissioning) of Dordi-1 Hydroelectric Project (12MW) on 1st June 2018.
View Notice
6 Baisakh, 2075 Contract Agreement Signed
Contract Agreement has been signed between Dordi Khola Jal Bidyut Company Limited and Mountain Infra Company Private Limited for Construction of Civil Works of Dordi-1 Hydroelectric Project (12MW) on 19th April 2018.
View Notice
28 Chaitra, 2074 साधारण सभा सम्पन्न
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३।७४ को वार्षिक साधारण सभा २०७४ चैत्र २८ गते, अमृतभोग पार्टी प्यालेस कालिकास्थान, डिल्लीबजारमा सम्पन्न भएको छ ।
 
19 Chaitra, 2074 दोर्दी–१ को सुरुङ्ग निर्माण सुरु
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्र्धित लमजुङस्थित दोर्दी गाउँपालिकामा निर्माण हुन लागेको १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत आयोजनाको सुरुङ्ग निर्माण सुरु भएसंगै आयोजना निर्माणले तिब्रता लिएको छ । यसै चैत्र १८ गते सुरुङ्ग निर्माणको लागि व्लास्टिङ्ग कार्य सुरु गरेको यस आयोजनाको कुल ३२०० मिटर लामो जलमार्गमध्ये २५५० मिटर सुरुङ्ग रहने छ । उक्त सुरुङ्गको इनलेट तर्फ पोर्टल निर्माण कार्य सकी विष्फोटन कार्य सुरु भएको हो भने आउटलेट (निकास) तर्फ भने पोर्टल निर्माण कार्य चलिरहेको छ । ड्रिलिङ्ग एण्ड ब्लास्टिङ्ग प्रक्रियाबाट निर्माण हुने उक्त सुरुङ्ग निर्माणको लागि दैनिक ३ देखि ४ विष्फोटन हुने छन् भने प्रतिदिन ५–६ मिटरसम्म सुरुङ्ग खनिने लक्ष्य रहेको छ । यस आयोजनको सुरुङ्ग निर्माणका लागि गत मंसिर ३ गते माउन्टेन इन्फ्रा कम्पनी प्रा. लि. संग ठेक्का सम्झौता सम्पन्न भएको थियो । ठेकेदार कम्पनीले उक्त सुरुङ्गको निर्माण आगामी १८ महिनामा सक्ने लक्ष्य राखेको छ ।
View Notice
6 Chaitra, 2074 AGM Notice (Chaitra 28, 2074)
Annual General Meeting (AGM) notice of Dordi Khola Jal Bidyut Company Limited.
View Notice
11 Falgun, 2074 दोर्दी खोला जलविद्युत कम्पनीद्वारा प्रदेश नं. ४ का मुख्यमन्त्रीलाई स्वागत तथा बधाई ज्ञापन
फाल्गुन १०, २०७४ मा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (IPPAN) को नेतृत्वमा भएको बधाई तथा शुभकामना कार्यक्रममा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक श्री विनय कुमार भण्डारीद्वारा प्रदेश नं. ४ का माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङ्गलाई बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्रीले आफ्नो ५ बर्षे कार्यकालमा जलविद्युत आयोजनाहरुको शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै तत्काल कार्यन्वयनमा ल्याउने प्रतिबद्घता जाहेर गर्नुभएको थियो ।
 
25 Poush, 2074 म्याग्दीखोला—ए जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र बारे
दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले धवलागिरी अञ्चल म्याग्दी जिल्लाको साविक मुदी गा. वि. स. मा अवस्थित म्याग्दी खोलामा २३.७ मेगावाट क्षमताको म्याग्दीखोला—ए जलविद्युत आयोजनाको लागि विद्युत विकास विभागबाट पौष २४, २०७४ मा विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ ।
 
26 Mangsir, 2074 सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको बारे
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सोलुखुम्बु जिल्लामा अवस्थित इङ्खु खोलामा २२.१२ मे.वा. क्षमताको सुपर इङ्खु जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र मंसीर १२, २०७४ मा प्राप्त गरेको छ ।
 
19 Mangsir, 2074 Notice...!!!
Notice
View Notice
3 Mangsir, 2074 Contract Agreement Signed
Contract Agreement has been signed between Dordi Khola Jal Bidyut Company Ltd. and Mountain Infra Company Pvt. Ltd. for the construction of Tunnel Works of Dordi-1 Hydroelectric Project (12MW) on November 19,2017.
 
3 Asoj, 2074 Change of Substation
In 28th Bhadra 2074, interconnection point Udipur substation has been changed to Kritipur substation of Lamjung district.
 
5 Shrawan, 2074 सम्मान–पत्र ग्रहण गरिएको बारे
दोर्दी–१ जलविद्युत आयोजनामा लगानी गरेको राधी विद्युत कम्पनी लिमिटेडले लमजुड्ड जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा आवद्घ गराई राष्ट्रको उर्जा सुरक्षा तथा आर्थिक समृद्घिमा पु्याएको योगदानको उच्च मूल्याङ्कन गदैं नेपाल सरकार उर्जा मन्त्रालय, विद्युत विकास विभाग तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालद्वारा संयुक्तरुपमा विद्युत विकास विभागको २४ औ वार्षिकोत्सवमा राधी साना जलविद्युत आयोजनालाई सम्मान–पत्र प्रदान गरेको छ ।
 
19 Falgun, 2073 Notice
....
View Notice
18 Magh, 2073 Interview
CEDB Hydro Fund CEO’s recent interview based upon his professional experiences, glorious involvement in the past few projects, core roles responsibilities in the ongoing projects of company and various sorts of initiatives to be raised an adequate fund for constructing number of Hydro Electric Projects in Nepal.
View Notice
10 Poush, 2073 सुचना
नेपाल विद्युत प्राधिकरणले उदिपुर — मार्किचोक — भरतपुर ट्रान्समिसन लाईनको लागि ठेक्का आहवान गरेको समन्धी सुचना........!!! दोर्दी—१ जलविद्युत आयोजना वाट उत्पादन हुने विद्युत उदिपुर सवस्टेशनमा जोडिने छ ।
View Notice
1 Poush, 2073 आयोजनाको हालको निर्माण अवस्था
विस्तृत इन्जिनियरिङ्ग र डिजाइन, टेन्डर डकुमेन्ट तयारी डिजाइनरको पुनरावलोकन तथा नयाँ डिजाइन निर्माणको लागि चाहिने सबै तयारी सकिएको छ । आयोजनाको क्याम्प हाउस निर्माण कार्य यसै महिना भित्र सम्पन्न हुने र क्याम्प हाउसको लागि आवश्यक पर्ने विजुली बत्ती खानेपानी धाराको व्यवस्था भइसक्ने छ ।
 
Scroll To Top